• २०८१ बैशाख १५ शनिबार

सिंहदरबारबाट बिदा हुदै प्रधानमन्त्री ओली !

kharibot

मङ्गलबार देशवासीको नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिदै प्रधानमन्त्री केपी शर्मा ओली ।

पदमुक्त भएपछि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयका कर्मचारीसहित अन्य पदाधिकारीसँग बिदा भएका थिए । तस्बिरः प्रदीपराज वन्त/रासस


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय