• २०८१ जेठ ८ मंगलबार

ढुंगा-बालुवाको अवैध उत्खननपछि सामुदायिक वनमा पहिरो !

kharibot

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ४ स्थित खहरेखोलाको चलालगणेशमा रोडा ढुङ्गा उद्योगले अनाधिकृत रुपमा उत्खनन गरेपछि त्यहाँका च्यानडाँडा सामुदायिक वनमा गएको पहिरो । सामुदायिक वन क्षति हुँदा पनि अझै सो खानी सञ्चालन रोकिएको छैन । तस्वीर: पेमा लामा/ रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै