माछापुच्छ्रे गाउँपालिका–६ , घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु १५ लाख र स्थानीय जनश्रमबाट रु एक लाख गरी रु १६ लाखको लागतमा सो पार्क निर्माण गरिएको हो ।
तस्बिरः हरि बाँस्तोला, रासस