• २०८१ बैशाख २३ आइतबार

रुपन्देही क्षेत्र नम्बर ३ को काँग्रेस निर्वाचन पौडेल पक्षद्वारा बहिष्कार गरेपछि स्थगित

kharibot

रुपन्देही  । विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ ।

५० मत परिसकेपछि कांग्रेसको रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो ।

देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै