• २०८१ बैशाख १४ शुक्रबार

पशुपतिमा दीपदान गरिँदै !

kharibot

बालाचतुर्दशी अन्तर्गत बिहीबार  दिवंगत पितृका नाममा पशुपतिनाथ मन्दिर , बागमती नदीमा  दीपदान गरिँदै  ।

साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छर्ने प्रचलन छ ।

तस्वीरः प्रदीपराज वन्त, रासस


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै