• २०८१ बैशाख १४ शुक्रबार

डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट डुकुछापमा 

kharibot

काठमाडौं। डिटिएच सुबिधा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा  नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो । 

अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो । छ्यासीकोटमा रहेको डिशहोमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्ट सम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै