चीनमा आगजनी गर्ने महिलालाई मृत्युदण्डको सजाय

खरीबोट

फाइल फोटो ।

ad

चीन । चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । 

ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् । 

मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो । 

सो आगजनीमा परी लिन सिङ्गबिन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको मृत्यु भएको हाङ्गजोउको एक अदालतले जानकारी दिएको छ । 

यस आगलागीबाट २५ लाख ७० हजार युवान बराबरको नोक्सानी भएको थियो ।

सम्बन्धित समाचार

चीनविरुद्ध नेपालको ११ बलमा जित, अंकतालिकामा नेपाल शिर्ष स्थानमा 

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले चीनविरुद्ध १० विकेटको जित हासिल गरेको छ। आज भएको प्रतियोगिताको पाचौ खेलमा नेपालले चीनले दिएको २७ रनको लक्ष्य ११

चीन २६ रनमा अलआउट, सन्दीप, बसन्त र ललितले लिए ३-३ विकेट  

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज पाचौ खेल चीनसँग खेलिरहेको छ।  टस जितेर पहिला बलिङ गरेको नेपालले चीनलाई २६ रनमा समेटेको छ।  चीनलाई १३

अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ : चीन

बेइजिङ। एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो

अमेरिकालाई भड्किला कार्य रोक्न चीनको आग्रह

चीन । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गरेका छन् । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भर्त्सना गरेलगत्तै चीनको


z