• २०८१ बैशाख २१ शुक्रबार

पोल्याण्डकी क्यारोलिनाले जितिन् मिस वर्ल्ड- २०२१ को उपाधि

kharibot

काठमाडौँ । पोल्याण्डकी सुन्दरी क्यारोलिना बिलावस्काले मिस वर्ल्ड २०२१ को उपाधि जितेकी छिन् ।

पोर्टो रिकोमा भएको ७०औं मिस वर्ल्ड प्रतियोगितामा भारतीय मूलकी अमेरिकी सुन्दरी श्री सैनी फस्ट रनर अप भइन् भने पश्चिम अफ्रिकी देश आइभरी कोस्टकी ओलिभिया येस सेकेन्ड रनरअप भइन् । २०१९ का विजेता टोनी एन सिंहले २३ वर्षीया क्यारोलिनालाई करेक्शन नाइटमा ताज पहिराइदिएकी थिइन् ।

यस अघि कोरोनाका कारण स्थगित भएको मिस वर्ल्डको फिनाले विहिबार बिहान सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै