• २०८१ बैशाख १७ सोमबार

लुम्बिनीमा माेदीले दिनभर के गर्दैछन् ?

kharibot

भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साेमबार बिहान साढे १० बजे लुम्बिनी आइपुगेका छन् । उनी साँझ मात्रै भारत फर्कदैछन् ।

उनलाई प्रधामन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए भने होटल पवन प्यालेसमा देउवा र माेदीबीच १५ मिनेट छलफल हुनेछ । 

त्यसपछि १२ः४५ देखि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुने, देउावाले मोदीसहित आएको टोलीलाई दिवाभोज दिने, भोजपश्चात विभिन्न पक्षसँग पुनः भेटवार्ता र सम्झौता गर्ने ३ः३० मा मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै