के गर्छस् मंगले आफ्नै ढंगले ? लिफ्टभित्रै पिसाब गर्दा फसे यी युवा 

खरीबोट

एसिया । चीनमा एक जना युवाले लिफ्टभित्र पिसाब फेरेपछि त्यहीँ थुनिनुपरेको छ ।

लिफ्ट चढ्ने क्रममा पिसाब फेरेपछि युवा त्यहीँ फसेका थिए । सामाजिक सञ्जालमा उनको हर्कतले तहल्का पिटिरहेको छ । सामाजिक सुरक्षा मन्त्रालयले अहिले सबै परिवारलाई आफ्ना बालबच्चालाई नियन्त्रण गर्न उर्दी जारी गरेको छ । 

यो घटना दक्षिण पश्चिम चीनको चोंगक्विंगमा रहेको एउटा भवनमा भएको थियो । पिसाबकै कारण लिफ्ट एकाएक बन्द भएपछि युवा थुनिएका थिए । पछि उनलाई उद्धार गरिएको थियो ।

उक्त घटनाको भिडियो मन्त्रालयको सामाजिक सञ्जालको उजुरी पृष्ठमा पोष्ट गरिएको थियो । वेइबो भन्ने चीनको ट्वीटरजस्तै सामाजिक सञ्जालमा पोष्ट गरिएको हो । 

उक्त भिडियो १२ मिलियनबढी पटक हेरिएको छ भने उनले पिसाब गर्दा लिफ्टको ढोका नखुलेका कारण ती युवा तनावमा परेका थिए ।

  • स्काई न्युजबाट । 

सम्बन्धित समाचार

धरहरामा दुई लिफ्ट र एक भर्याङ हुने 

काठमाडौँ । भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि धरहराको काम १३ प्रतिशत सकिएको छ ।  विसं

धरहरामा दुई लिफ्ट र एक भर्याङ हुने 

काठमाडौँ । भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि धरहराको काम १३ प्रतिशत सकिएको छ ।  विसं

चितवनमा नारायणी लिफ्टको नहर अतिक्रमण, किसान चिन्तित

भरतपुर । पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधाका लागि निर्माण गरिएको नारायणी लिफ्टको नहर अतिक्रमण भएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । लिफ्ट सिँचाइ आयोजनाअन्तर्गत भरतपुरको आवास क्षेत्र हुँदै जाने

एसियन फिल्म अवार्डमा जापानी चलचित्र ‘सपलिफ्टर्स’ उत्कृष्ट

वर्षभरिका उत्कृष्ट एसियन चलचित्रलाई पुरस्कृत गर्ने एसियन फिल्म अवार्ड्सको तेर्हौं संस्करणको मूल समारोह आइतबार साँझ हंगकंगमा सम्पन भएको छ । हंगकंगको टिभीएफ सहरमा आयोजना गरिएको अवार्ड समारोहमा जापानी चलचित्र ‘सपलिफ्टर्स’ ले


z