• २०८१ बैशाख ३० आइतबार

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण

kharibot

बेइजिङ । कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको  जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या  निम्न बमोजिम छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो । 

जसअनुसारः विश्व - ५५३,२१७,०२९
देश        सङ्क्रमितको सङ्ख्या
अमेरिका       ८८,३७६,२६९
 भारत          ४३,५६६,७३९
 ब्राजिल       ३२,७५९, ७३०
 फ्रान्स       ३२,१७७,४७२
 जर्मनी      २८,८०८,६१४
 बेलायत     २३,०८६,२८२
 इटाली       १९,१५७,१७४
 दक्षिण कोरिया   १८, ४७१, १७२ 
  रूस               १८, १८२, ५७८  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै