• २०८१ बैशाख २२ शनिबार

एन्सेलोट्टीले जिते युइएफ़ए कोच अफ द इयरको उपाधि

kharibot

काठमाडौँ । रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले युइएफ़ए कोच अफ द इयरको उपाधि जितेका छन् ।

गत सिजनमा रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताएका एन्सेलोट्टीले युइएफएको बर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका हुन् ।

उनले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गोआर्डिओला र लिभरपुलका प्रशिक्षक जोर्गन क्लोपलाई पछि पारेर यो उपाधि जितेका हुन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै