• २०८१ बैशाख ३१ सोमबार

रत्नपार्कमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन

kharibot

काठमाडौं। उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छिन् ।

साे क्रममा उनले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान भइरहेको पनि जानकारी दिइन ।

चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्नेछ

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै