• २०८१ जेठ ६ आइतबार

दुवै मृगौला फेल भएका इन्द्रमणिलाई सहयोग गर्न परिवारको अपिल

kharibot

दुवै मृगौला फेल भएका इन्द्रमणि पौडेल

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर ७ निवासी इन्द्रमणि पौडेलको दुवै मृगौला फेल भएकोले परिवारले सहयोगको अपिल गरेका छन् ।

सैनामैना-७ को एकताटोल निवासी छबिलाल पौडेलका ३७ बर्षिय छोरा इन्द्रमणि पौडेलको दुवै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले परिवारले सहयोगको अपिल गरेको हो ।

परिवारले निम्न बैंकको निम्न खातामा सहयोगी हातहरुले सहयोग गर्न सक्ने बताएको छ । सहयोग गर्न चाहनेले निम्न फोन नम्बरमा सम्पर्क समेत गर्न सकिने परिवारले बताएको छ ।

खाताको पुरा विवरण: 

खातावालाको नाम: छबिलाल पौडेल
बैंक:  सिटिजन बैंक
शाखा: सैनामैना, कलौनी शाखा, रुपन्देही
खाता नम्बर:  1160100000240041

सम्पर्क नम्बर

9847255623 (छबिलाल पौडेल)
9847266959 (तुलसी थापा)
9857027335 (रोमनाथ न्यौपाने)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै