• २०८१ बैशाख २५ मंगलबार

डा.केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

kharibot

काठमाडौं । डाक्टर गोविन्द केसी काठमाडौं आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

मंगलबार सरकारले केसीलाई लिन हेलिकप्टर पठाएको थियोे । तर सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन ।

केसीले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो ।

आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै