• २०८१ बैशाख १५ शनिबार

मोरङ-५ बाट एमालेका बागी उम्मेदार योगेन्द मण्डल विजयी

kharibot

काठमाडौँ । मोरङ-५ बाट स्वतन्त्र उम्मेदार योगेन्द मण्डल विजयी भएका छन् ।

मण्डलले २१ हजार ११८ मत प्राप्त गरेर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादीका शिवकुमार मण्डलले १६ हजार ८४० मत प्राप्त गरेका छन् । त्यस्तै जसपाका राजकुमार यादवले १६ हजार १८५ मत प्राप्त गरेका छन् ।

विजयी मण्डल एमालेका बागी उम्मेदवार हुन् । यस क्षेत्रमा एमालेले जसपालाई सहयोग गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय