• २०८१ बैशाख १९ बुधबार

गृहमन्त्री खाँणलाई हराउदै रुपन्देही-३ बाट राप्रपाका बोहोरा विजयी

kharibot

बुटवल । रुपन्देही- ३ बाट प्रतिनिधिसभामा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् ।

बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्दै विजयी भएका छन् । 

त्यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

राप्रपाका बोहरा २ हजार ४२ मतान्तरले विजयी भएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै