• २०८१ बैशाख १६ आइतबार

ओखलढुंगामा जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

kharibot

ओखलढुंगा  । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीले बलात्कार अभियोगमा मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । 

लिम्बूले ती महिलालाई ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ मा गत ३ कात्तिकमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै