• २०८१ बैशाख १७ सोमबार

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश 

kharibot

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एव्ं नवनिर्विरोध निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ्ग) नेकपा (एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

आज पार्टी अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा पुगेर मानाङे एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

जनताले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा जिताएपनि बदलिँदो परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई जनसेवा प्रभावकारी गर्ने उनले बताएका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै