• २०८१ बैशाख २० बिहीबार

संसद् सचिवालयका महासचिवको जवाफ- सर्वोच्चको पूर्ण आदेशपछि जवाफ दिन्छु

kharibot

काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् ।

उनले सर्वोच्चको पूर्ण बैठकले सोधेका प्रश्नको जवाफ नदिए पनि संवैधानिक इजलासको आदेशअनुसार सबै प्रश्नको जवाफ दिने बताएका छन् ।

उनले भनेका छन्- 'सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०७९ मंसिर २३ गते कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश भई सकेको र सो सम्बन्धमा संघीय संसदका महासचिवले ७ दिनभित्र लिखित जवाफ दिनुपर्ने आदेश भएकोले सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९/०८/२१ निर्णानुसार सोधिएका विषयहरुको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने व्यहोरा पूर्ण बैठकसमक्ष सादर अनुरोध गर्दछु,’ सर्वोच्चलाई आइतबार एक पत्र पठाउँदै भनेका छन् ।

भरतराज गौतमको जवाफ :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै