• २०८१ बैशाख २४ सोमबार

रवि लामिछानेको पहिलो निर्णय: निर्मला पन्तलाई न्याय दिन पहल गर्ने

kharibot

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै लामिछानेले निर्मला पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने आफ्नो पहिलो निर्णय गरेका हुन् ।

लामिछानेले आफुले निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

आफुले कुनै विभेद नगरी काम गर्ने भन्दै लामिछानेले आफुले कुनै किसिमको हस्तक्षेप नगर्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै