• २०८१ बैशाख १७ सोमबार

हवाई भाडादर घट्यो

kharibot

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले आन्तरिक तर्फको इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

इन्धनको भाडा घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । नयाँ भाडादर पुस २७ गतेदेखि लागु हुने छ । 

यस्तो छ नयाँ भाडाको सूची :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै