• २०८१ बैशाख १५ शनिबार

यति एयरलाइन्सका भोलिका सबै उडान रद्ध

kharibot

काठमाडौं ।  यति एयरलाइन्सले सोमबार आफ्ना सबै उडान रद्ध गरेको छ । 

आइतबार बिहान पोखरामा विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुको शोकमा सोमबारका सबै उडान रद्ध भएको जानकारी दिएको छ । 

एयरलाइन्सले आपतकालीन र उद्दारका उडान भने सुचारु नै रहने जनाएको छ ।  

पोखरामा दुर्घटना भएको विमानमा चालक दलका चार सदस्यसहित ७२ जना रहेका थिए । जसमध्ये अहिलेसम्म ६८ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै