• २०८१ बैशाख २३ आइतबार

बालुवाटारमा आठ दलको बैठक शुरु

kharibot

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक शुरु भएको छ । 

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा आठ दलका शिर्ष नेताहरुको उपस्थिति रहेको छ । 

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै