• २०८१ बैशाख २३ आइतबार

बराबरीमा रोकिए मनाङ मर्स्याङ्दी र मछिन्द्र

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच बराबरीमा रोकिएको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लब निर्धारित ९० मिनेटको खेलमा गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् । 

यो खेलपछि मनाङ मर्स्याङ्दी क्लबको ३ खेलमा एक जित र दुई बराबरीसहित पाँच अंक भएको छ भने मछिन्द्रको ३ खेलमा एक बराबरी र दुई हारसहित एक अंक भएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै