• २०८१ बैशाख २१ शुक्रबार

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए युएइका कप्तानको विकेट

kharibot

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् ।

यसैबीच नेपालले दोस्रो सफलता हासिल गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमको विकेट लिएका छन् । योसँगै सन्दीप लामीछानेको एकदिवसीय क्रिकेटमा ९९ विकेट पुगेको छ । 

नेपलका लागि यस अघि ललित राजबंशीले एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले १६.२ ओभरमा २ विकेट गुमाएर ९८ रन बनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै