• २०८१ बैशाख १६ आइतबार

राहादानी बिभागले घोडेजात्राको बिदामा पनि सेवा दिने

kharibot

काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। 

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो । 

बिभागका अनुसार विभाग  बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै