• २०८१ बैशाख २२ शनिबार

काठमाडौँको अनामनगरस्थित कराँते भवनमा महानगरको डोजर

kharibot

काठमाडौँ । काठमाडौँको अनामनगरको हनुमानस्थानस्थित कराँते भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । 

सोमबार दिउँसो फुटपाथ ओगटेर बनाइएको कराँते भवनमाथि महानगरले डोजर चलाएको हो ।

उक्त भवन सरकारी भएको र फुटफाथ ओगटेर बनाएकोले भत्काएको महानगरले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै