• २०८१ बैशाख १८ मंगलबार

ए डिभिजन लिगमा आज तीन खेल हुदैँ

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज तीन खेल हुदैँछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ । 

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपिएफ फुटबल क्लब  भिडन्तमा उत्रने छन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमुने सामुने हुनेछन, जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

अंकतालिका  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै