• २०८१ बैशाख २५ मंगलबार

प्रधानन्यायाधीशमा सिफारिस कार्कीको आज संसदीय सुनुवाई

kharibot

काठमाडौं । संसदीय सुनवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको आज सुनुवाईका लागि बोलाएको छ । 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज सुनुवाइका लागि समितिले बोलाएको हो ।

लामो समय देखी कार्यबाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै