• २०८१ बैशाख १७ सोमबार

प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक

kharibot

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ ।

प्रमुख आयुक्त थपलियाकी ९० वर्षीया आमा डम्बरकुमारी थापाको शुक्रबार निधन भएको हो । 

उनको निधनप्रति आयोगले शोक प्रस्ताव पारित गर्दै दुःख व्यक्त गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै