• २०८१ बैशाख २८ शुक्रबार

ओली र चिनियाँ राजदूत छोङबीच शिष्टाचार भेट

kharibot

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन छोङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । 

अध्यक्ष ओली र राजदूत छोङबीच आज भेट भएको हो । ओलीको सचिवालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच भएको भेटमा समसामयीक राजनीतिक विषयमा छलफल भएको उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै