• २०८१ बैशाख १७ सोमबार

राष्ट्रपति सीको चीन–अमेरिका फोरमलाई बधाई पत्र

kharibot

बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बुधबार चीन र संयुक्त राज्य अमेरिकाबीचको जनस्तरको मित्रताको मञ्चलाई बधाई पत्र पठाएका छन् ।

“कुलियाङसँगको बन्धनः२०२३ चाइना–अमेरिका पिपुल टु पिपल फ्रेन्डसिप फोरम”, शीर्षकको कार्यक्रम पूर्वी चीनको फुजियान प्रान्तको फुझोउमा आयोजना हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै