• २०८१ बैशाख १५ शनिबार

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

kharibot

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।

ब्लड प्रेसर र मुटुको धडकन कम भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

चिकित्सकको निगरानीमाा रहेका उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै