• २०८१ बैशाख २१ शुक्रबार

विमान चार्टर गरेर आएका बंगलादेशका पर्यटकलाई पञ्चेबाजासहित स्वागत

kharibot

काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी  पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ । 

बोर्डले शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो । 

विमान चार्टर गरेर आज आएका १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।   

नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न  र नेपाली खाना खान आफुहरु धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरुको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै