• २०८१ बैशाख १६ आइतबार

एकीकृत समाजवादी समर्थित अनेरास्ववियुको अध्यक्षमा आरती लामा चयन

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा आरती लामा चयन भएकी छन् ।

राजधानीमा आइतबार सम्पन्न भेलाले लामालाई अध्यक्षमा चयन गरेको छ भने महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको हो । लामा यसअघि अनेरास्ववियुको महासचिव रहेकी थिइन् । 

यसअघि लामा संगठनको महासचिव थिइन् । साथै भेलाले भेलाले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । 

अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनबाट बिदा लिएपछि नयाँ कमिटी चयन गरिएको हो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै