• २०८१ बैशाख २४ सोमबार

एसिया कप क्रिकेटको उद्घाटनमा गायिका त्रिशला गुरुङले दिइन् प्रस्तुति

kharibot

काठमाडौं । पाकिस्तानमा बुधबारबाट एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।

मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन् ।

उद्घाटन सत्रमा नेपाल र पाकिस्तानबीचको खेल भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै