• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिङपीङबीच भेटवार्ता भएको छ ।

मित्र राष्ट्र चीनको साताब्यापी भ्रमणका लागि आज हाङजाओ पुगेका प्रधानमन्त्री प्रचण्ड आजै  चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सहभागी भएका थिए । 

प्रधानमन्त्री प्रचण्ड आजै हाङ्जाओमा आयोजित १९औं एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुने छन् ।

प्रधानमन्त्री प्रचण्ड आइतबार चीनको राजधानी बेइजिङ जाने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै