• २०८१ बैशाख १५ शनिबार

अमेरिका लागे उपेन्द्र यादव

kharibot

काठमाडौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अमेरिका प्रस्थान गरेका छन् । 

अमेरिकास्थित पार्टीको बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि यादव अमेरिका प्रस्थान गरेका हुन । 

उनी अमेरिका प्रस्थान गरे पछि कार्यबहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठले पाएका छन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै