• २०८१ बैशाख २१ शुक्रबार

नेपाललाई दोस्रो सफलता, युएइका कप्तान वासीम आउट

kharibot

काठमाडौँ । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपालका लागि बलर सोमपाल कामीले २६ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमलाई आउट गरेका हुन् । यसै ओभरमा सोमपालले युएईका खालिद शाहलाई रनआउट गरेका थिए ।  

यो समाचार तयार गरुन्जेल युएईले ३.४ ओभरमा २ विकेट गुमाएर ३० रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै