• २०८१ बैशाख १६ आइतबार

गृह मन्त्रालयमा आकस्मिक बैठक जारी

kharibot

काठमाडौं । भुकम्प पीडितको उद्धार तथा राहातका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी रहेको छ ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भए पछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाईएको हो ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख अधिकारीहरुसहित गृह मन्त्रालयका उच्च पदाधिकारी बैठकमा उपस्थित रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै