• २०८१ बैशाख १५ शनिबार

ओमानले तेस्रो विकेट गुमायो, विवेक यादवले लिए विकेट

kharibot

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको ओमानले १६औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।

२६ रन बनाएर खेलिरहेका ओमानका कप्तान जीशान मक्सुदलाई विवेक यादवले आउट गरेका हुन् । यस अघि सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिएका थिए ।   

यो समाचार तयार गरुन्जेल ओमानले १५.२ ओभरमा ३ विकेट गुमाएर १३६ रन बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै