• २०८१ बैशाख १६ आइतबार

नेपाल र ओमानबीचको खेल सुपर ओभरमा

kharibot

काठमाडौँ । नेपाल र ओमानबीचको फाइनल खेल सुपर ओभरमा गएको छ ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय