• २०८१ बैशाख १६ आइतबार

सुपर ओभरमा ओमानले दियो २२ रनको लक्ष्य

kharibot

काठमाडौँ । ओमानले सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य दिएको छ ।

पहिला ब्याटिंग गर्दै ओमानले सुपर ओभरमा २१ रन बनाएको हो । सुपर ओभरमा नेपालका लागि अविनाश बोहोराले बलिङ गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै