• २०८१ बैशाख १७ सोमबार

ब्रेन्टफोर्डमाथि लिभरपुलको सहज जित

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डिओगो जोटाले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको १२ खेलमा २७ अंक भएको छ । त्यस्तै ब्रेन्टफोर्डको १२ खेलमा १६ अंकसहित लिगको ११औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै