• २०८१ बैशाख १६ आइतबार

गएराती काठमाडौँमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु मकवानपुर

kharibot

काठमाडौँ । गएराती काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

मकवानपुर केन्द्रविन्दु भएर रति १ बजेर १९ मिनेटमा गएको ४.५ रेक्टर स्केलको भूकम्पको धक्का मकवानपुरसहित काठमाडौँ उपत्यकामा महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो २०७२ को भूकम्पको परकम्प भएको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै