काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका निर्देशक नमराज ढकाललाई पितृशोक परेको छ ।
लिखुनगरपालीका २ नुवाकोट बस्दै आएका मोहप्रसाद ढकालको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
विस २०११ असार २० गते जन्मेका ढकालको २०७५ जेठ ८ गते ६४ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय ढकालका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।