• २०८१ बैशाख १६ आइतबार

काठमाण्डौँ महानगरपालिकाका निर्देशक नमराज ढकाललाई पितृशोक 

kharibot

स्वर्गीय मोहप्रसाद ढकाल

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका निर्देशक नमराज ढकाललाई पितृशोक परेको छ । 

लिखुनगरपालीका २ नुवाकोट बस्दै आएका मोहप्रसाद ढकालको ६४  वर्षको उमेरमा मंगलबार निधन भएको छ  । 

विस २०११ असार २० गते जन्मेका ढकालको २०७५ जेठ ८ गते ६४ वर्षको उमेरमा निधन भएको हो ।  

स्वर्गीय ढकालका श्रीमती, दुई छोरा र दुई  छोरी रहेका छन् ।     
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै