• २०८१ बैशाख १६ आइतबार

पृथ्वी जयन्तीको अवसरमा राप्रपा घटकको अलग अलग चियापान

kharibot

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आज छुटाछुटै चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

 ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा र राप्रपा नेपालले अलग अलग चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले अपरान्ह १ बजे देखी भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरवार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै