• २०८१ बैशाख १६ आइतबार

गौशाला- २६ को भन्दै युवतीको तस्बीर सार्बजनिक गर्ने एक जना पक्राउ

kharibot

काठमाडौँ । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला- २६ को तस्बिर भन्दै सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधबार संखुवासभाका केशरमान राईलाई पक्राउ गरेको हो । उनलाई साइबर ब्युरोले सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।    

राईविरुद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने भएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै